पोखरा सडक महोत्सवमा ५ लाख पर्यटक भित्रिएको रेवानको दाबी ,आतिसबाजी पर्यटकको आकषर्ण बन्यो

लेखनाथ महोत्सवमा कवि लेखनाथको सम्झना

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन

लेखनाथ साहित्य पुरस्कार किञ्जललाई पत्रकारिता पुरस्कार दीपकलाई

पर्यटन बोर्डद्धारा पोखरा पर्यटन परिषद र माउण्ट कैलाश रिसोर्टलाई सम्मान

पोखराको सडक महोत्सवमा आज आतिसबाजी हुने

यसपाली पनि पोखरा महानगरलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
पोखरा १४, पुष पोखरा महानगरपालिकाले यसपालीको १४ औं संस्करणको कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । पोखरा रंगशालामा शुक्रबार देखि सुरु भएको उक्त प्रतियोगितामा २८ स्वर्ण, १५ रजत र २ काश्य पदक सहित पोखराले उपाधि रक्षा गरेको हो । कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका १ स्वर्ण, ६ रजत र १० काश्य पदकका साथ दोश्रो हुँदा, रुपा गाउँपालिका १ स्वर्ण ४ रजत र ८ काश्यका साथ तेश्रो भएको छ । प्रतियोगिता अन्र्तगत…
पुरा पढौ
दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स र रशिलालाई
पोखरा, पौष १४ दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रशिलाले महर्जनले हात पारे । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना, पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स ओपन सिंगल्सतर्फ प्रिन्स र उमेन्स सिंगल्सतर्फ रशिलाले उपाधि जितेका हुन् । उपाधि संगै उनीहरुले समान नगद रु ५०–५० हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारे । मेन्स सिंगल्सतर्फको भिडन्तमा नेपाल नं २ ¥याकिङ एपिएफका प्रिन्सले त्रिभुवन आर्मी क्लवका नेपाल…
पुरा पढौ
अहिलेको सरकारको कार्यशैलीले देश बर्बादी उन्मुख एमाले उप महासचिब गुरुङ
पोखरा ,पुस १४ ने क पा एमाले गण्डकी प्रदेशको पहिलो बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै ने क पा एमाले उपमहासचिब पृथ्वी सुब्बा गुरुङले पार्टी काम ब्यबस्थित बनाउन उत्कृष्ट कार्ययोजना सहित अगाडि बढ्न आग्रह गर्दै उत्कृष्ट पार्टी निर्माणमा प्रभाबकारिताका साथ लाग्न आग्रह गर्नु भयो। उप महासचिब गुरुङले समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिडाउन सक्ने कुरा बर्तमान सरकारका कार्यशैलीले प्रमाणित गरेको उल्लेख गर्नुभयो । देशलाई बर्तमान सरकारले बिगतको एक बर्षमा कुनै उल्लेख्य काम गर्न नसक्दा देशमा निराशा…
पुरा पढौ
पोखरा उवासंघ र भक्तपुर उवासंघबीच भ्रातृत्व सम्बन्ध कायम
पोखरा १४, पुष पोखरा उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघबीच शुक्रबार भ्रातृत्व सम्बन्ध कायम गरिएको छ । दुई संघबीच एकआपसमा भाइचारा, समझदारी वृद्धि र सहयोग आदानप्रदान गर्ने उद्देश्यका साथ पोखरा उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बीच भ्रातृत्व सम्बन्ध कायम गरिएको हो । भ्रातृत्व सम्बन्ध कायमसँगै सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले हस्ताक्षर गरे । समझदारी पत्रमा भक्तपुर र…
पुरा पढौ
