समाचार

अखिल(क्रान्तिकारी)मा नयाँ कमिटी

खिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनले प्रकाश शाहीलाई अध्यक्ष निर्वाचित गरेको छ । सम्मेलनले वैज्ञानिक समाजवादी शिक्षाका लागि संघर्ष गर्ने निर्णयसमेत गरेको छ । शनिबार सकिएको सम्मेलनले २० भन्दा बढी महिलासहित १ सय ५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । नवनिर्वाचित केन्द्रीय समितिमा उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्ष रूपा बुढामगर छन् । समितिमा महिलाबाट कलसा शाही, करिश्मा भट्टराई, रूपासिंह ठकुरी, छायाँ सापकोटा, यशोदा बम, सुषमा चौधरी, कला अधिकारी, सपना मगर, कपिला अधिकारी,… पुरा पढौ

३८ बिपन्न परीवारका लागी दशै खर्च

जापानका बिभिन्न ठाउमा कार्यरत नेपाली युवाहरुले संकलन गरेको रकमबाट आज एक कार्यक्रमका बिच बिपन्न परीवारको लागी सहयोग सामाग्री बितरण गरीएको छ । कास्की सामाजिक अभियान जापान मार्फत संकलित रकम बाट ३ दर्जन बढी बिपन्न परीवारको लागी सामाग्री बितरण गरीएको हो । दशै मनाउन नसक्ने, आर्थिक अवस्था कमजोर भएका परीवारका लागी खसीको मासु सहीत चामल, दाल, तेल, नुन लगायतका सामाग्री बितरण गरीयो । पोखरा महानगरपालिकाका २४ देखी ३३ सम्मका वडाका ३८ बिपन्न परीवारलाई गण्डकी टेलिभिजनका संचारकर्मी अपिल त्रिपाठी मार्फत सामाग्री हस्तान्तरण… पुरा पढौ