पोखरा, मंसिर १८, विद्यार्थीमा खेल उत्साह बढाउने र नयाँ खेलाडी पहिचान गर्नका लागि पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु गरिएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि आयोजित कार्यक्रममा विभिन्न खेल गतिविधि संचालन गरिनेछ । तीनदिनसम्म चल्ने वार्षिक खेलकुद कार्यक्रमको पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गरेका थिए । खेलकुद कार्यक्रमका संयोजक राकेश जोशीका अनुसार वार्षिक खेल गतिविधि अन्र्तगत बास्केटबल, भलिवल, फुटसल, क्रिकेट, ब्याडमिन्टन, चेस, टेवलटेनिस र एथलेटिक्सका खेल खेलाईनेछ । विभिन्न कक्षाका…
पुरा पढौ