दीननाथ बराल,पोखरा २८, जेठ, पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा पोखरामा सोमबार तेश्रो दिनमा पनि विभिन्न खेलकुद प्रतियोगिता जारी रहेका छन् । छात्र तर्फको भलिवल खेलमा बागलुङको जुनियर युथ समुह प्रथम भएको छ । सोमबार भएको फाइनल खेलमा जुनियर युथले पोखराको ताराकुञ्ज मा.वि.लाई २५–१५, २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । त्यसै गरी सोमबार सम्पन्न भएको छात्रा तर्फको भलिवल प्रतियोगितामा पोखरा २४ को शान्ता माविले पोखराको सृजना माविलाई पराजित गर्दै प्रथम भएको छ ।…
पुरा पढौ