दीननाथ बराल,पोखरा २०, असार, पोखरा रंगशालामा प्याराग्लाईडिङ पाइलट निस्सिम थापाको शालिक सहित पार्क निर्माण गरिएको छ । पोखरा रंगशाला परिसर भित्रको ओलम्पिक टर्च नजिकै निस्सिम थापा फाउन्डेशनले पार्क निर्माण गरि उक्त स्थानमा खेलाडी थापाकोे शालिक स्थापना गरेको हो । राष्ट्रिय खेलकुद परिषदको समन्वयमा उक्त शालिक सहित पार्क निर्माण गरेको फाउण्डेशनका अध्यक्ष एंव स्व.निस्सिम थापाका बुबा प्रकाश थापाले बताउनु भयो । पार्क निर्माणको लागि करिब ५ लाख र शालिक निर्माणमा १५ लाख लगानी भएको उहाँलेफ्रेब्रिकबाट निर्माण भएको उक्त अर्ध कदको शालिक…
पुरा पढौ