जिवनशैली पत्रिका

पुम्दीकोटमा पर्यटकको चहल पहल

दीननाथ बराल,पोखरा १९, कार्तिक, मानव निर्मित नयाँ पर्यटकीय गन्तव्य बिशाल महादेवको मुुर्तिमा आन्तरिक तथा बाह्यि पर्यटकको चहल पहल बढेको छ । नेपालीहरुको महान पर्व तिहारको अवसरमा केही दिन देखि पुम्दीकोट क्षेत्रमा पर्यटकहरुको चहल पहल बढेको स्थानियले बताउनु भयो । पोखरा २२ पुम्दी भुम्दीको पुम्दीकोटमा रहेको बिशाल महादेवको मुर्ति सहित दृश्यावलोकनको लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको हिजोआज चहल पहल बढेको पुम्दीकोट कोट बिकास समितिका अध्यक्ष एवं उद्योगपति चन्द्रकान्त बरालले बताउनु भयो । सार्वजनिक बिदाको दिनमा भने एकै दिनमा ५ हजार भन्दा… पुरा पढौ

पोखराका मेयर आचार्य इजिप्टको राजधानी कायरोमा

पोखरा १९, कार्तिक एशियाली विकास बैंकको निमन्त्रणामा संयुक्त राष्ट्र संघ मानव बसोबास कार्यक्रम तथा ईजिप्ट सरकारद्वारा आयोजित “दिगो शहरी विकास र मानव बसोबास सम्बन्धी विश्वव्यापी छलफल“ कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य इजिप्टको राजधानी कायरो जानु भएको छ । मेयर आचार्य बक्ताका रुपमा भाग लिन आइतबार कायरो प्रस्थान गर्नु भएको उहाँको सचिवालयले जनाएको छ । “सबै कुरा घरबाट सुरु हुन्छः दिगो शहर र समुदायका लागि स्थानीय क्रियाकलाप“ भन्ने नाराका साथ १५० भन्दा बढि राष्ट्रहरुको सहभागीतामा हुने कार्यक्रम नोभेम्बर ४ देखि… पुरा पढौ

पोखरामा पर्यटकले पनि संप्त रंगि टिका लगाए

पोखरा, १८ कात्तिक, तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७ औं भाइटिका महोत्सवमा विभिन्न १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् । पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टिका लगाइएको थियो । नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले टिका लगाइदिएका थिए । सप्तरंगी टिका ग्रहण गरेका… पुरा पढौ

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान

पोखरा, १६ कात्तिक, नेपालीहरूको महान चाड तिहारका अवसरमा भरतपोखरी विकास मञ्चको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानमा खुल्ला देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । तिहारका अवसरमा परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ सातौं संस्करणको प्रतियोगिताको आयोजना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुुभयो । प्रतियोगितामा अन्तर्गत देउसीभैलोमा सरस्वती सिस्ने महिला समूह प्रथम, सरस्वती टीका माध्यमिक विद्यालय द्वित्तीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय खल्याण… पुरा पढौ

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान

पोखरा, १६ कात्तिक, नेपालीहरूको महान चाड तिहारका अवसरमा भरतपोखरी विकास मञ्चको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानमा खुल्ला देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । तिहारका अवसरमा परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ सातौं संस्करणको प्रतियोगिताको आयोजना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिनुुभयो । प्रतियोगितामा अन्तर्गत देउसीभैलोमा सरस्वती सिस्ने महिला समूह प्रथम, सरस्वती टीका माध्यमिक विद्यालय द्वित्तीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय खल्याण… पुरा पढौ

गगन नेवाः खलको लेखनाथ स्तरीय न्हूँदया भिन्तुना ¥याली

पोखरा, १७ कात्तिक, नेपाल संवत् ११४५ का अवसरमा गगन नेवाः खल पोखरा महानगरपालिका वडा नं ३२ को आयोजनामा आज लेखनास्तरीय न्हूँदया भिन्तुना ¥याली गरिएको छ । पोखरा–३२ स्थित प्राचीन तीर्थस्थल कालिका मन्दिरदेखि तल्लो गगनगांैडासम्म ¥याली आयोजना गरिएको गगन नेवाः खलका सचिव शरणकुुमार प्रधानले जानकारी दिनुुभयो । नेपाल संवत्को महिमा र गरिमालाई नयाँ पुस्तामाझ पुु¥याउँदै नेवारी संस्कार र संस्कृतिको प्रवद्र्धन समेतको उद्देश्य राखी ¥याली आयोजना गरिएको उहाँले बताउनुुभयो । ¥यालीमा जनप्रतिनिधि राजनीतिकर्मी, शिक्षासेवी, विभिन्न सेवा पेशा र व्यवसायमा आवद्ध व्यक्ति एवम्… पुरा पढौ

पोखराको सडक देखि मासु पसलसम्म फुलको बिक्रि, उपभोक्ता यस पाली पनि ठगिए

दीननाथ बराल, पोखरा १६, कार्तिक, पोखरामा आम उपभोक्ताहरु यस बर्ष पनि फुल खरिदमा ठगिनु भएको छ । यस बर्ष पोखरा क्षेत्रमा कम फुल उत्पादन हुने भए पछि बिचौलीयाहरुले फुलको मुल्य बृद्धि गरेसंगै आम पोखरेलीहरु ठगिनु भएको हो । फुलै फुलको पर्व तिहार लक्षित गरी पोखरामा सयपत्री र सुपारी फुलको मुल्य निर्धारण भए पनि तोकिएको मुल्य भन्दा करिब दोब्बर मुल्यमा फुलको बिक्रि वितरण भएको स्थानियले गुनासो गर्नु भएको हो । पोखरा महानगरपालिका, महानगरको कृषि संजाल र पुष्प व्यवसायीहरु बिच भएको निर्णय… पुरा पढौ

देउसी भैलोले पोखरा गुन्जियो, पर्यटक पनि देउसी भैलोमा मस्त

दीननाथ बराल,पोखरा १६, कार्तिक, पर्यटनको राजधानि पोखरा यतिवेला गुन्जायमान भएको छ । नेपालीहरुको चार्ड तिहार पर्वको अवसरमा पोखरामा विभिन्न उद्धेश्यले खेलिएको देउसी भैलो कार्यक्रमले गर्दा हिजोआज पोखरा गुन्जायमान भएको हो । पोखराको पर्यटकीय स्थल लेकसाइड क्षेत्रमा भने देउसी भैलो खेलको विदेशी पर्यटकहरुले निकै मस्त हुनु भएको छ । राति अबेरसम्म पोखराको सडकमा उहाँहरुको उल्लेखनिय उपस्थिती रहेको छ । पोखरामा चहल पहल ह्वात्तै बढेको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । उहाँका अनुसार पोखरामा हाल पर्यटकको अकुपेन्सि करिब ६०… पुरा पढौ

स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई

पोखरा १६ कार्तिक, यस वर्षको स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले संचालन गरेको सो पुरस्कार मानव सेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै आश्रमलाई प्रदान गरिने शुक्रवार पत्रकार सम्मेलनको आयोजना घोषण गरेको हो । समाजसेवा पुरस्कारका लागी पुर्व अध्यक्ष जीवनारायण श्रेष्ठको संयोजकत्वमा निवर्तमान अध्यक्ष सुशील वस्नेत, पुर्व अध्यक्ष ताराप्रसाद तिमिल्सीना,सल्लाहकार खिमलाल अधिकारी र संस्थापक मध्यवाट यादवचन्द्र देवकोटा सदस्य रहकोे छनौट समितिले गरेको निर्णयलाई अनुमोदन गर्दै… पुरा पढौ

शुक्ला साहित्य राष्ट्रिय पुरस्कार भाषाविद् उपाध्यायलाई अर्पण साहित्यमा राजनिती घुस्योःकुलपति विखर्ची

पोखरा १५ कार्तिक, यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषाविद् मुकुन्द शरण उपाध्यायलाई अर्पण गरिएकोे छ । जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वार स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई विहीवार एक कार्यक्रमका विच प्रदान गरिएको हो । नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र सहितको पुरस्कार गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, प्रतिष्ठानका अध्यक्ष हरिवहादुर वरुवालले अर्पण गर्नुभयो । लामो समय देखि अस्वस्थ रहनुभएका साहित्यकार उपाध्यायले यसअघि प्राकृत पोखरा कृतिका लागी मदन पुरस्कार प्राप्त… पुरा पढौ