दीननाथ बराल,पोखरा १८, भदौ, राम मन्दिर माछापुच्छ्रे महिला समूह पोखरा १०, १५ को आयोजना महिलाहरुको महान पर्व हरि तालिका तिज पर्वको अवसरमा ३३ औं संस्करणको तिज गित प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिकाको समन्वयमा, पोखराको घरना समुह हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा यही भदौ २१ गते उक्त प्रतियोगिता हुने भएको राम मन्दिर माछापुच्छ्रे महिला समुहका अध्यक्ष एवं मुल समारोहका अध्यक्ष माया गुरूङ (भुजेल) ले बताउनु भयो । प्रतियोगितामा विजेतालाई नगद २५ हजार, उपविजेतालाई २०, तेश्रो हुनेलाई १५ हजार शान्त्वनालाई…
पुरा पढौ