दीननाथ बराल पोखरा १०, माघ गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले तीन तहका सरकार प्रति समन्वय हुन नसकेको दाबी गर्नु भएको छ । राष्ट्रिय बाणिज्य बैकको ५९ औं बार्षिकोत्सव समारोहको अवसरमा पोखरामा बुधबार वोल्दै मन्त्री आलेले संघियताको मर्म र भावना अनुसार तीन तहका सरकारको समन्वय, सहकार्यको अभावले आर्थिक विकास हुन नसकेको दाबी गर्नु भएको हो । गण्डकी प्रादेशीक कार्यालय पोखरा नयाँबजारमा बुधबार आयोजित उक्त समारोहमा वोल्दै मन्त्री आलेले अर्थतन्त्र चलायमान बनाउनु पर्नेमा स्थानिय, प्रदेश र संघिय सरकारको उचित ढंगले…
पुरा पढौ