दीननाथ बराल,पोखरा २३, वैशाख, “स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ महेन्द्रपुल युथ क्लवको आयोजनामा प्रथम यू–२३ बास्केटबल प्रतियोगिता यही वैशाख २८ देखि पोखरामा हुने भएको छ । पोखरा रंगशालामा हुने उक्त प्रतियोगिता यही वैशाख ३० गतेसम्म चल्ने भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा महानगरपालिका वडा नम्बर ९ को सहयोगमा हुने प्रतियोगितामा विजेतालाई ४० हजार, उपविजेतालाई २५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको क्लवका अध्यक्ष आनन्दकुमार तत्रझ्या(काजी) ले बताउनु…
पुरा पढौ