दीननाथ बराल, पोखरा, २५, पुस, सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्प र गण्डकी प्रदेशका अधिकृत विक्रेता बीबी इन्कर्पोरेटेड ले सुजुकीको अहिलेसम्मकै सबैभन्दा धेरै सुविधा समेटिएको नयाँ मिड–साइज एसयूभी ‘भिक्टोरिस’ पोखरामा सार्वजनिक गरेका छन् । नेपालमा हालसम्मकै सर्वाधिक फिचर भएको नयाँ एसयुभी ‘भिक्टोरिस’ विहिबार एक समारोहका बिच सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । बीबी इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक सुलभ बतास, निर्देशक दया लक्ष्मी बतास तथा बिजनेस हेड राजेश रानाभाटले बिहीबार औपचारिक रूपमा उक्त गाडी सार्वजनिक गर्नुभएको हो । भविष्यमुखी डिजाइन, प्रिमियम आराम…
पुरा पढौ