कृषि

आलु महोत्सवमा बढ्दो सहभागिता

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ ।महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको तेस्रो दिन मगलवार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । जुन महोत्सव उद्घाटनको दिन आइतवार तथा दोस्रो दिन सोमवारको भन्दा निकै बढी हो । हालसम्म १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव अवलोकन गर्नकै लागि हेमजा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा माछापुच्छ«े गाउँपालिका साथै… पुरा पढौ

आलु महोत्सवमा ‘३ लाखको आलु कारोवार’

१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको दोस्रो दिन सोमवारसम्म करिव रु।३ लाखको आलुको कारोवार भएको छ ।त्यहाँ प्रतिकेजी रु।४० मा आलु बिक्रीवितरण भइरहेकोमा आलु किन्नकै लागि पोखरा महानगरपालिका लगायत अन्नपूर्ण गाउँपालिका, माछापुच्छे« गाउँपालिका सहित छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु महोत्सव स्थल पुगेका छन् । कतिपयले हेमजाको आलु मिठो हुने भन्दै चाख्नकै लागि भएपनि आलु किन्न पुगेको प्रतिक्रिया दिएका छन् ।हेमजाको आलु छिटो पाक्छ, अन्यको तुलनामा बढी स्वास्थ्यकर पनि छ, त्यसैले यसपटक घरमा चाहिने ३० किलो आलु किनी लगेको सोमवार आलु… पुरा पढौ

आलु महोत्सव सुरु, प्रति केजी आलु ४० मा उपलब्ध

१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताए ।उनले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको स्पष्ट पनि पारे । प्रमुख आचार्यले महोत्सवले कृषिका धेरै… पुरा पढौ

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव भोलि (आइतबार) बाट सुरु हुने

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० भोलि (आइतबार) देखि सुरु हुने भएको छ । महोत्सवको तयारी पूरा भएको आयोजक विष्णुपादुका क्लवले जनाइएको छ । महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम रहेको छ । तष्विरः कृष्णमणि बराल÷फेसबुकबाट सोही अवसरमा क्लबको बहुउद्देश्यीय भवन शिलान्यास गरिने छ । कार्यक्रम उद्घाटन पुर्व हेमजाको माइ स्थानबाट शोभा यात्रा सहित झाँकी र्‍याली प्रदर्शन गरिनेछ । झाँकी र्‍याली माइ स्थानदेखि मिलनचोक हुदै महोत्सव स्थल पुग्ने छ ।प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोवार गरिने महोत्सव मुल… पुरा पढौ

आलु महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, २१ चैत, १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवको उद्घाटन दिन नजिकिदै गर्दा यसको तयारी अन्तिम चरणमा पुगेको छ ।जस अन्तर्गत हालसम्म ९० प्रतिशत तयारी भइसकेको छ । स्टल निर्माण लगभग सकिएको छ भने हेमजाका बुद्ध चोक, मेलवोट, साँझा लगायत गरी कुल ७ स्थानमा स्वागतद्वार निर्माण गरिसकिएको छ । स्टलतर्फ कुल एक सय ४० मध्ये कृषिका लागि ३०, रेष्टुरेन्टका लागि १० तथा अन्य व्यापारी प्रयोजनका लागि १ सय स्टल निर्माण गरिसकिएको छ ।त्यस्तै स्थानीय पास वितरण सुरु हुनुका साथै बाल… पुरा पढौ

गण्डकी प्रदशेको दोस्रो पञ्चवर्षीय योजना आधार–पत्र सार्वजनीक

दीननाथ बराल, गण्डकी प्रदशेको दोस्रो पञ्चवर्षीय योजनाको आधार–पत्र सार्वजनीक गरिएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आज(सोमबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत दोश्रो पञ्चवर्षीय योजनाको आधार–पत्र सार्वजनिक गरिएको हो । “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय लक्ष्य हासिल गर्न योजनाले आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी को सोच तय गरेको त्यसको आधारमा प्रदेशको आर्थिक विकास र समृद्धिको लागि कृषि र पर्यटनलाई प्रथामिकता दिएको आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले बताउनु भयो । प्रदेशको उत्पादकत्त्व वृद्धि, सामाजिक न्याय र… पुरा पढौ

कास्कीको मादी गाँउपालिकाको एक खोरका २ सय ८० वोयर जातका बाख्रा खाडलमा…

दीननाथ बराल कास्कीको गाउँपालिका वडा नम्बर १२ मा रहेको एक बाख्रा फार्मको २ सय ८० वटा बाख्रा खाडलमा गाड्न बाध्य हुनु भएको छ । मादीको लिपेयनीमा रहेको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका २ सय ८० बाख्रा मरे पछि त्यसको व्यबस्थापनको लागि आफ्नै बारीमा खाडल खनेर गाड्न बाध्य भएको फार्म सञ्चालक नारायण बरालले गुनासो गर्नु भयो। । पछिल्लो समयमा बाख्राहरुले घाँस, दाना, पानी नखाने, सिंगान बगाउने र ¥याल काट्न थालेपछि विस्तारै झोक्राउँदै मर्न थालेको संचालक बरालले बताउनु भयो । पुष देखि… पुरा पढौ

चैत २५ गते देखि हेमजामा आलु महोत्सव हुने,प्रतिकेजी ३८ देखि ४० मा आलु बिक्रि हुने

यही चैत २५ गते देखि पोखराको हेमजामा आलु महोत्सव हुने भएको छ । हेमजाको विष्णुपादुका क्लवको आयोजनामा आउदो वैशाख ५ गतेसम्म चल्ने १२ औं संस्करणको राष्ट्रिय हेमजा महोत्सवको तयारी तिव्र पारिएको शनिवार हेमजामा आयोजित पत्रकार सम्मेलन मार्फत क्लवले जनाएको छ । महोत्सवमा प्रतिकेजी ३८ देखि ४० मा आलु बिक्रि हुने भएको क्लव अध्यक्ष एवं मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले बताए । महोत्सवलाई कृषि, पयर्टन तथा व्यापार मेलाका रुपमा विकास गर्न खोजिएको उनले स्पष्ट पारे । क्लव सचिव एवं मूल… पुरा पढौ

अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउछौंः मन्त्री गिरी

नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले धराशायी भएको अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउने बताउनु भएको छ । कास्कीको रूपा गाउँपालिकाको सातौं स्थापना दिवसको कार्यक्रममा आइतबार बोल्दै उहाँले धराशायी अबस्थामा पुगेको नेपालको अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउने बताउनु भएको हो । नेपाली युवाहरुलाई स्वदेशमै रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने गरी सरकारले कार्यक्रम ल्याउने तयारी गरेको मन्त्री गिरीको भनाई थियो । विचार नमिल्नेहरुको विगतमा भएको गठबन्धनको सरकारले चाहेर पनि राजनीतिक समस्याको समाधान, सुशासन… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा ९५ हजार ६६९ केजी कृषि उपजको रु।२६ लाख ७९ हजार समर्थन मूल्य प्रदान

पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । बुधवार आयोजित एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले ती फार्महरूलाई समर्थन मूल्य प्रदान गर्नुभएको हो । ६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको रु।२६ लाख ७९ हजार ७६१ समर्थन मूल्य प्रदान गरिएको हो । पोखरा महानगरपालिका भित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका… पुरा पढौ

This will close in 20 seconds