पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली टोलीका लागि कोमोरेबीले मंगलबार एक समारोहबीच पोसाक हस्तान्तरण गरेको छ । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोमा आयोजित कार्यक्रममा कोमोरेबीका सीईओ भ्यालेन्टाइन डेनिएलले अध्यक्ष जीवनराम श्रेष्ठलाई पोसाक उपलब्ध गराएका हुन् । कोमोरेबी र ओलम्पिक कमिटीबीच यसअघि भएको सम्झौता अनुसार यी पोसाक प्रदान गरिएको हो । कोमोरेबी फ्रान्सेली केक्सटाइल कम्पनी हो । सम्झौता अनुसार ओलम्पिकमा सहभागी हुने टोलीलाई जुत्ता, मोजा, ट्रायकसुट, क्याजुएल प्यान्ट, ब्यागप्याक र स्पोर्टस ब्याग दिइएको हो । त्यस कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज…
पुरा पढौ