पोखरा, ४ कार्तिक, पोखरा महानगरपालिका वडा नं १३ आर्वा स्थित आर्शिवाद क्लव अफ नेपालको दोश्रो अधिवेशन तथा तेस्रो साधारण सभाले अर्जुन वराललाई अध्यक्ष पदमा चयन गरेको छ । शनिवार भएको साधारण सभाले क्लवको इन्चार्जमा मनिष वराल, उपाध्यक्षमा भिषण वराल, अङित वराल, निसा देवकोटा, सचिवमा शुषान्त वराल, कोषाध्यक्ष शिशिर वराल, सह सचिवमा क्रमश विद्या वराल, सगिता वराल र डिजोन सापकोटा, सह कोषाध्यक्षमा विपना सुनार चयन भएका छन् । त्यसैगरी समग्र विभाग प्रमुखमा आशिष वराल, स्वास्थ्य विभाग प्रमुखमा विनायक अधिकारी, आइटी विभाग…
पुरा पढौ