नेपालकै सर्वाधिक राशीको फुटसल उपाधि नजिक मेन्टेन एफसी र ढुकु हब
पोखरा, २९ असोज पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र काठमाडौंको ढुकु हब फाइनल प्रवेश गरेका छन् । नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र ढुकु एफसीले फाइनलमा भेट पक्का गरेका हुन् । राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा जारी खुला फुटसल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेन्टेन एफसीले आयोजक राजन एण्ड द ब्रदर्श टीम ‘बि’लाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । निकै प्रतिस्पर्धात्मक…
पुरा पढौ
पोखराकी जेष्ठ नागरिक कलावती बरालको निधन, समाजसेवी तथा उद्योगपती चन्द्रकान्तलाई मातृशोक
डि.एन.बी. पोखरा २९, असोज पोखराकी जेष्ठ नागरिक कलावती बरालको निधन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ पार्दीविरौटा निवासी १ सय ६ बर्षीया जेष्ठ नागरिक कलावती बरालको सोमबार निधन भएको उहाँको पारिवारीक श्रोतले जनाएको छ । उहाँको निधनले पोखराका समाजसेवी तथा उद्योग व्यवसायी एवं पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराललाई मातृशोक परेको छ । पोखरा २२ (पुम्दी भुम्दी) घर हुनु भएको समाजसेवी स्व.डिल्लीराम बरालकी धर्मपत्नी कलावतीको निवासमै निधन भएको हो । स्व.कलावतीको भोलि (मंगलबार) बिहान करिब ९ः३० बजे…
पुरा पढौ
छैटौं डायमण्ड रनिङशिल्ड शुरु
लेखनाथ, ३० असोज पोखरा महानगरपालिका वडा नं। २७ तालचोकमा अवस्थित डायमण्ड माध्यमिक विद्यालयमा छैटौं डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्व विद्यार्थीहरु बिच बिभिन्न विधामा खेलकुद आयोजना गरि पढाइको साथसाथै खेलकुदका माध्यमबाट विद्यार्थीहरुको शिप विकास तथा क्षमता अविवृद्धि गराउने उद्देश्यले खेलकुद प्रतियोगिता संचालन गरिएको डायमण्ड मा। वि।का निर्देशक माधवशरण उपाध्यायले बताउनु भएको छ। कार्यक्रमको उद्माघाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। २९का वडा अध्यक्ष श्री प्रसाद गुरुङ्गले साबिक लेखनाथका…
पुरा पढौ
दर्शन बचत तथा ऋण सहकारीको अध्यक्षमा राजाराम शाही
पोखरा, अशोज २९ दर्शन बचत तथा ऋण सहकारी सहकारीको १३ औं साधारण सभा तथा पाँचौं अधिवेशनले राजाराम शाही अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मण मल्ल, सचिव ज्योति हमाल, कोषाध्यक्ष चित्र बहादुर मल्ल, सह सचिव लक्ष्मी मल्ल, सदस्यमा लक्ष्मी कुमारी खाँण, मैना सेन, मोहन शाही र लब बिक्रम खाँण चयन भएका छन् । नव निर्वाचित अध्यक्ष राजाराम शाहीले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सेयर सदस्यलाई धन्यवाद दिनुभयो । उहाँले सहकारीमा सेयर सदस्यको हितमा हुने…
पुरा पढौ
दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवलको उपाधी चनौटेलाई, ह्याण्डवलकी अन्र्तराष्ट्रिय खेलाडी भुजेल सम्मानित
पोखरा २९ असोज पोखरामा ३५ वर्ष माथिका पुरुष विच भएको दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवलको उपाधी पोखरा १९ को चनौटेले जितेको छ । पोखरा–१६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा स्थानिय बाटुलेचौर खेल मैदानमा बडादशैंको अवसरमा आयोजित प्रतियोगितामा आईतवार भएको फाईनलमा लामाचौरलाई लगाातार ३ सेटमा हराउँदै चनौटे टिमले उपाधी हात पारेको हो ।उपाधीसँगै चनौटेले च्यांङ्ग्रा, मेडल ट्रफी र प्रमाण्पत्र तथा उपविजेता लामाचौरले भेडा, मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । विजेता र उपविजेता टिमलाई पोखरा १६ का वडाध्यक्ष…
पुरा पढौ
हुन्डाई कोनाका गाडी एक हजार बढी बिक्रि भयो
पोखरा २९, असोज नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई कोनाले आफनो पृथक पहिचान सहित हाल सम्म करिब एक हजास भन्दा बढी बिक्रि गरेको छ । नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको हुन्डाई कोना सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको भए पनि हुन्डाई कोना हालसम्म एक हजार भन्दा बढी बिक्रि भएको कम्पनीले जनाएको छ । २०१९ मा भारतबाट सुरु गरिएको ूइमिशन इम्पोसिबलू नामक मिशन अन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी ७०० किलोमीटर को यात्रा…
पुरा पढौ
पोखरामा दशैको अवसरमा खसीबोका प्रर्दशनी हुने ।
२९ ,असोज पोखरा बिजया दशमीको अबसर पारेर पोखरामा तेश्रो खसीबोका प्रदर्शनी गरिने भएको छ । पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो । पोखरा महानगरपाालिका वडा नं २८, सौर्यबजारमा आयोजना हुने खसीबोकाको प्रर्दशनीको तयारी भैरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुभयो । वडा र आसपासमा किसानले पालेका खसिबोकाको उचित मुल्य तथा पशुपालनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहनको लागि प्रर्दशनी आयोजना गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले बताउनुु भयो । उत्पादनमा आधारित पशुपालनलाई पवद्र्धन गर्दे स्थानी…
पुरा पढौ
लेकसिटी कलेजमा संगीतमय कार्निभल
पोखरा, २९ असोज लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरको प्रांगण गुल्जार थियो । विद्यार्थीले थरीथरीका स्टलमा विभिन्न परिकार, हस्तकला र किताब बिक्री गरिरहेका थिए । लेकसिटीले दसैंँतिहारको छेकोमा विद्यार्थीलाई सैद्धान्तिक शिक्षा सँगसँगै व्यावहारिक ज्ञान समेत बढाउने हेतुले शनिबार लेकसिटी कार्निभल आयोजना गरेको कलेजका भाइस प्रिन्सिपल आमोद कोइरालाले जनाए । बिबिएस चौथो वर्षमा अध्ययनरत प्रीति गुरुङले स्टलमा पपकर्न र ससेज, आलु लगायत फास्ट फुडका परिकार राखेकी थिइन् । यसरी, स्टलमा बसेर व्यापार गर्दा गुरुङले नौलो अनुभव बन्यो । ञनयाँ नयाँ मान्छेसँग कसरी कुराकानी…
पुरा पढौ
एक महिने छ्याँडु प्रशिक्षण सम्पन्न
पोखरा, २९ असोज तमु साँस्कृतिक प्रतिष्ठान नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगीमा एक महिने छ्याँडु प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। तमु समुदायको लोपोन्मुख नृत्य छ्याँडुको संरक्षण गर्न साथै प्रशिक्षकहरु उत्पादन गर्ने उदेश्यले सञ्चालित एक महिने प्रशिक्षण सम्पन्न भएको हो। गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रतिनीधि सभा सदस्य मनबहादुर गुरुङले सस्कृतिहरुको मौलिकता जोगाउनुपर्ने बताउनुभयो। अहिले सँस्कार, सँस्कृतिलाई आधुनिक र सजिलो बनाउने नाममा मौलिकता, मुल पहिचान गुम्दै गएकाले सजग हुनुपर्नेमा जोड दिनुभयो। खेगी गुरुहरुले आफुले प्राप्त गरेको ज्ञानलाई लुकाएर राख्ने,…
पुरा पढौ
केशर मेडिस्पा पाचौँ वर्षमा
पोखरा, २९ असोज पोखरा महानगरपालिका वडा न.५ प्रस्याङस्थित केशर मेडिस्पाले आफ्नो स्थापनाको पाचौँ वार्षिकोत्सव मनाएको छ । २०७५ साल असोज २४ गते धटस्थापनाकै दिनमा केशर मेडिस्पाले आफ्नो सेवा सुभारम्भ गरेको हो । घरमै चिकित्सकीय सेवा दिने र कपाल उमार्ने, चायापोतो, डंडीफोर ,फेसियल, रिङ्कल,लेजर प्रबिधिबाट टाटु हटाउने,कोठी हटाउने लगायतका उपचारका लागी डा. सुरेन्द्र सापकोटाले सञ्चालनमा ल्याउनुभएको हो । केशर मेडिस्पाका प्रबन्ध निर्देशन डा.सुरेन्द्र सापकोटाले जुन पहिचानका साथ पाचौं वार्षिकोत्सब मनायौ यो सफलताको श्रेय स्थापनाकाल देखी निरन्तर सेवामा रहनुहुने सम्पुर्ण कर्मचारी एव…
पुरा पढौ

