दीननाथ बराल,पोखरा ९, भदौ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पदाधिकारी, प्रदेशका केन्द्रिय सदस्य, प्रदेशका पदाधिकारी सहितको परामर्श बैठक पोखरामा सुरु भएको छ । सोमबारसम्म पोखराको लेकसाइड स्थित वर पिपल रिसोर्टमा उक्त बैठक संचालन हुने भएको माओबादी केन्द्रका केन्द्रिय सदस्य दीपक कोइराला (रुपक)ले बताउनु भयो । बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष द्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल…
पुरा पढौ