जिवनशैली पत्रिका

नवौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड वैशाख २० गते हुने

फागुन २४, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति तय भएको छ । पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको मञ्चको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २०८२ साल बैशाख २० गते शनिबार नवौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती ९एमबी आस्था० ले जानकारी दिए । मिति घोषणासँगै अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारी सुरु भैसकेको उनको भनाई छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा… पुरा पढौ

‘फिस्टेल ओपन डे–२०८१’ सम्पन्न

गण्डकी प्रदेशकै एक मात्र आई।बी। प्रस्तावित विद्यालय फिस्टेल एकेडेमी माध्यमिक विद्यालय, पोखरा – १७, कास्कीले शनिबार ‘फिस्टेल ओपन डे–२०८१’ सम्पन्न गरेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद भण्डारीले कार्यक्रमको उदघाटन गर्दै विद्यालयको शैक्षिक, भौतिक लगायत विविध पक्षको अवलोकन गरेका थिए । गुणस्तरीय शिक्षाका क्षेत्रमा विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै सहसचिव भण्डारीले विद्यालयको थप प्रगतिको कामना गरे । यस्तै शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख उपसचिव लाकनाथ आचार्यले शिक्षाको विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको… पुरा पढौ

अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा पोखरामा प्रभातफेरी कार्यक्रम

पोखरा, ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समिति गण्डकी प्रदेश पोखराको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले  विशेष सम्बोधन गर्दै महिला आन्दोलनले विश्वभर ल्याएको परिवर्तन एवं प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । हाम्रो समाजलाई थप न्यायपूर्ण, समान र सशक्त बनाउँदै लैङ्गिक समानता स्थापनाको ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउँदै आएको र प्रदेश सरकारले समेत उक्त अवसरमा… पुरा पढौ

कोटिहोम महायज्ञः पोखरामा कुटाकुट, नगर प्रहरी र आयोजकका केही व्यक्ति घाइते

पोखरा २३, फागुन, पोखराको पर्यकीय क्षेत्र लेकसाइड स्थित बाराही घाटको खेल मैदानमा कुटाकुट हुदा करिब २० जना घाइते हुनु भएको छ । पोखरामा आउँदो वैशाख महिनामा आयोजना हुने भनिएको ‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ को पूर्व अवसरमा आज (शुक्रबार) बाराहीघाटनमा भूमि पुजन गर्दै गर्दा पोखरा महानगरपालिकाले रोक्न खोजे पछि झडप हुँदा नगर प्रहरी सहित महायज्ञ आयोजना गर्ने तथा उहाँहरुको समर्थित केही व्यक्तिहरु समेत घाइते हुनु भएको हो । नगर प्रहरी र महायज्ञका आयोजक तथा महायज्ञ समर्थित… पुरा पढौ

कुमुदिनी होम्सको शैक्षिक व्यवहारिक प्रदर्शनीले अभिभावक र विद्यालयमा खुसि

पोखरा, २३ फागुन, नवितम् शैक्षिक पद्धतिहरु र प्रविविधलाई भित्र्याउदै शैक्षिक गुणस्तर बृद्धिका लागि लागिरहेको कुमुदिनी होम्सले विद्यार्थीहरुलाई अतिरिक्ता क्रियाकलापहरुमा पनि संलग्न गराईरहेको छ । कक्षा कोठाको पढाईले मात्रै हुँदैन । कक्षा कोठामा बसेर पढ्नका लागि पहिले विद्यार्थीलाई उच्च मनोवलका साथ अध्ययनको वातावरण तयार गर्नुपर्छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले शुक्रबार विद्यालका मन्टेशरी र कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुसंग उनीहरुले सिकेको ज्ञानलाई व्यावहारिक रुपमा कार्डबोर्डमा बनाए चित्र र तिनिहरुको बयान सुनिरहेका थिए । ससाना वालवालिकाले कलरिङ, फूलका आधार, प्रकार,… पुरा पढौ

जाउँ है पोखरा अभियान सम्पन्न

पोखरा, २३ फागुन, मकवानपुरको हेटौंडामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यसवर्षको जाउँ है पोखरा अभियान औपचारिक रुपमा सम्पन्न गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले विहीबार अभियानको समापन गर्दै जाउँ है पोखरा अभियान पर्यटन क्षेत्रका लागि अनुकरणीय अभियान भएको भनाई राखे । आफ्नो खुट्टामा आफैं उभिन सक्ने वातावरण जाउँ है पोखरा जस्ता अभियानले सिर्जना गर्न सक्ने उनले बताए । कार्यक्रममा बोल्दै अभियानका संयोजक एवं आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नयाँ बर्षको अवसरमा फेवा… पुरा पढौ

सहिद सप्ताहको अवसरमा जनयुद्धका सहिद तथा वेपत्ता परिवारलाई पोखरामा सम्मान

पोखरा, पोखरामा जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । सहिद सप्ताहको अवसर पारेर नेकपा ९माओवादी केन्द्र० पोखरा महानगर कमिटिले सहिद तथा बेपत्ताका परिवार सम्मान गरेको हो । कार्यक्रममा पोखरा महानगरबाट सहिद भएका परिवार तथा बेपत्ताका परिवारहरूलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेकपा ९माओवादी केन्द्र० कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारी, विषेश अथिति लेखा समिती सदस्य झलकपाणी तिवारी, केन्द्रीय सदस्य राजकाजि गुरुङ लगायतले परिवारजनलाई सम्मान गरेका थिए । कार्यक्रमका बत्ताले सहिदहरूको योगदानले आजको लोकतान्त्रिक गणतन्त्र प्राप्त… पुरा पढौ

पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता ः लेखनाथले लेकसाईडलाई हरायो

पोखरा, फागुन २१, पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत बुधबार भएको खेलमा लेखनाथ क्रिकेट क्लव बिजयी भएको छ । लेखनाथले लेकसाईड क्रिकेट क्लवलाई २८ रनले पराजित गर्दै प्रतियोगितामा बिजयी शुरुवात गरेको हो । लेकसाईड क्रिकेट क्लवले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको लेखनाथ क्रिकेट क्लवले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको थियो । लेखनाथका लागि सचिन पौडेलले २३ बलमा सर्वाधिक ३४ रन र साहिल पौडेलले १६ बलमा २६ रनको योगदान दिए… पुरा पढौ

कास्कीको अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडानमा शुल्क लिन सुरु, सिम्रिकले पहिलो दिनमै दुई फ्लाइट गर्यो , प्रति फ्लाइट १० हजार शुल्कः

दीननाथ बराल,पोखरा २१, फागुन, कास्कीको अन्नपूर्ण बेसक्याम्पमा बुधबार देखि हेलिकोप्टर उडान गर्दा शुल्क लिन सुरु गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले आफ्नो ठाउँमा निश्चित मापण्डका आधारमा अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्दा आज(बुधबार) देखि शुल्क लिन सुरु गरेको अन्नपूर्ण गाउँपालिकाले पोखराक्लिकलाई जनाएको छ । सिम्रिक एयरलाइन्स कम्पनीले अन्नपूर्ण गाउँपालिकाबाट उक्त क्षेत्रमा हेलिकोप्टर उडानको अनुमति लिएसंगै पहिलो फ्लाईट बुधबार देखि नै सुरु गरेको हो । बुधबार सिम्रिक एयरलाइन्सले दुई वटा व्यवसायीक हेलिकोप्टर उडान गरेको सिम्रिक एयरलाइन्स गण्डकी प्रदेशका कमल गौतमले बताउनु भयो ।… पुरा पढौ

सराङकोट महायज्ञ सकियो, करिव ३ करोड संकलन

पोखरा, २१ फागुन सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव आज बुधबारदेखि सकिएको छ। महायज्ञमा कुल २ करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिनुभयो। यसअघि मंगलबारसम्म २ करोड ८ लाख दान संकलन भएकोमा आज बुधबार मात्रै ८० लाख बढी दान थपिएको हो। योसँगै सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले यज्ञ मार्फत संकलनको लक्ष्य राखेको ३ करोड करिव पुरा भएको छ। आज महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबाट त्यहाँ… पुरा पढौ