स्याङ्जा

पत्रकार महासंघ गण्डकीको अध्यक्षमा युनियन र चौतारी प्यानलको वर्चश्व

दीननाथ बराल,पोखरा २९, मंसिर, नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा युनियन र चौतारी प्यानलको वर्चश्व रहेको छ । शुक्रबार सम्पन्न भएको महासंघको अधिवेशनले गण्डकी प्रदेशका अधिकांश जिल्लामा प्रेस युनियन र प्रेस चौतारी प्यानलको वर्चश्व रहेको छ । यसैबिच, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन। प्रेस यूनियन र प्रेस चौतारी प्यानलबाट निर्वाचित पौडेलले २ सय २३ मत अन्तरले समाजबादी प्रेस संगठन र प्रेस सेन्टरका साझा उम्मेदवार गोविन्द सुवेदीलाई पछि पार्दै विजयी भएका हुन् । शुक्रबार भएको निर्वाचनको… पुरा पढौ

पोखरामा जारी अन्नपूर्ण अध्यक्ष कप बास्केटवल प्रतियोगितामा लिगचरणका खेलहरु सम्पन्न

पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणको खेल सकिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा भएको खेलमा आज लिगचरणको खेल सकिएसँगै क्वाटरफाइनरको समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । आज भएको पहिलो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)ले लमजुङको बेशीशहर नगरपालिकालाई ४१–२८ ले पराजित गदैं क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । यस्तै दोस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ५८–४६ ले पराजित ग¥यो ।… पुरा पढौ

स्याङजाको कोल्मा बहाकोटमा पुष ८ गते, पाँचौ सस्करणको क्रस कन्ट्रि दौड प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा १०, मंसिर, स्याङजाको कोल्मा बहाकोटमा आउँदो पुष ८ गते पाँचौ सस्करणको क्रस कन्ट्रि दौड प्रतियोगिता २०८१ हुने ंभएको छ । स्याङजाको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा उक्त प्रतियोगिता हुने तयारी गरिएको सोमबार पोखरामा आयोजित प त्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । खुल्ला दौड २५ किलोमिटर सहित ४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने भएको मञ्चका अध्यक्ष सु.मे.दुधप्रसाद गुरूङले बताउनु भयो । क्रस कन्ट्रि अन्तर्गत २५ किमि खुल्ला सहित महिला तर्फ १० किलोमिटर, २१ बर्ष मुनिका खेलाडीहरुलाई… पुरा पढौ

पोखराको टेम्पल ट्रि रिसोर्ट फेरी उत्कृष्ट करदाताबाट सम्मानित

दीननाथ बराल, पोखरा ७, मंसिर, पोखराको टेम्पल ट्रि रिसोर्ट फेरी उत्कृष्ट करदाताबाट सम्मानित भएको छ । आज भन्दा करिब ४ बर्ष अघि कास्कीबाट उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको उक्त रिसोर्ट यस यस बर्ष पुनः सम्मानित भएको हो । त्यसै गरी स्याङजाको खिलुङ कालिका कन्स्ट्रक्सन उत्कृष्ट करदाताबाट सम्मानित भएको छ । आन्तरिक राजश्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने कास्की र स्याङ्जाका उत्कृष्ट करदाता मध्य कास्कीको उक्त रिसोर्ट र स्याङजाको खिलुङ कालिकालाई आज कार्यालयमा आयोजित एक समारोहका बिच सम्मान गरेको हो… पुरा पढौ

कास्कीको माछापुच्छ«े गाउँपालिकामा मृत अबस्थामा चितुवा भेटियो

कास्कीको माछापुच्छ«े–३ घाचोकस्थित खरीबोटमा मृत अबस्थामा चितुवा भेटिएको छ । पोथी प्रजातिको अन्दाजी चारदेखी पाँच वर्षको उत्तः चितुवा मृत अबस्थामा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) ल्वाङका रेञ्जर रवीन्द्र गौतमले जानकारी दिनुभयो । चितुवाको घाँटीमा चोट लागेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चितुवा पासोमा परेको देखिएको गौतमले बताउनुभयो ।“चितुवा मृत देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि हामी घटनास्थलमा पुगेका थियौँ । चितुवा पासोमा परेर मरेको देखिन्छ ।” गौतमले भन्नुभयो । अन्नपूर्र्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका पशु चिकित्सक डा सुरेश नेपालीले घाचोक… पुरा पढौ

४१ देशका पर्यटक पोखरा सहित गण्डकी प्रदेशमा, दैनिक ७ हजार खर्च गर्ने

दीननाथ बराल,पोखरा ११, साउन, पर्यटनको राजधानि पोखरा सहित गण्डकी प्रदेशमा करिब ४१ देशका पर्यटकहरु सहज ढंगले आउने गरेका छन्। प्रदेशमा भित्रिएका पर्यटकहरु एउटा अध्ययन तथा सर्वेक्षणमा उक्त सङख्यामा पर्यटक आउने गरेको खुलेको हो । नेपालमा पर्यटकको बसाई अवधि २२ दिन रहेको पाइयो भने गण्डकी प्रदेशको हकमा १२ दिन हुने गरेको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको सर्वेक्षणमा उल्लेख छ । ४ सय पर्यटकहरुबाट सिएको नमुना परिक्षणको आधारमा उक्त रिपोर्ट तयार पारिएको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयल निर्देशक विना ढकाल पौडेलले… पुरा पढौ

गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत

गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, प्रदेश खेलकुदका… पुरा पढौ

गण्डकीका खेलाडीहरु पुरस्कृत हुँदै, मनाङ र मुस्ताङका खेलाडीहरु पदक विहिन

प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका विभिन्न खेलका बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने भएको छ ।आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्न लागेको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको परिषदका अधिकृत तोपलाल भुसालले जानकारी दिए । सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरी तीन विभिन्न राष्ट्रिय प्रतियोगितामा कुल १ सय ७५ जना खेलाडीहरुलाई पुरस्कृत गर्न… पुरा पढौ

शनिबार पहिरोले पुरिनु भएको स्याङजाकी एक महिनाको आइतबार शव भेटियो

पोखरा २३, असार, अविरल बर्षाका कारण शनिबार आफ्नै घर माथिको पहिरोले पुरिनु भएको स्याङजाकी एक महिलाको आइतबार शव भेटिएको छ । स्याङ्जा भिरकोट नगरपालिका–५ ज्यमिरे बस्ने ७३ बर्षकी खेम कुमारी मल्लको आइतबार शव भेटिएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । उक्त घटना पश्चात शनिबार देखि आइतबार समेत खोजि गर्दा आइतबार प्रहरीले मध्यान्हः १२ः४५ बजेको समयमा मृत अवस्थामा उहाँको शव फेला पारेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीषक रबिन्द्र रेग्मीले पोखराक्लिकलाई बताउनु भयो । पुरा पढौ

स्याङ्जामा पहिरोमा पुरिएर श्रीमान श्रीमती सहित ३ जनाको मृत्यु

दीननाथ बराल,पोखरा २२, असार, शुक्रबार देखि परेको अविरल बर्षाले गर्दा स्याङ्जामा पहिरोमा पुरिएर श्रीमान श्रीमती सहित ३ जनाको मृत्यु भएको छ । याङ्जाको बिरुवा–६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी, स्थानिय ६७ वर्षीया हरिमाया शर्मा र उहाँका श्रीमान ७१ वर्षीय माधव शर्माको पहिरोले पुरिएको अबस्थामा उहाँहरुको शव भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । शनिबार बिहान ०८ः२० बजेको समयमा स्याङजा बिरुवा गाउँपालिका–६ स्याङदी माझकोट बस्ने बर्ष ६५ कि गुईश्वरी शर्मा मरासिनीको १ तले २ कोठाको पक्की घर र सोहि… पुरा पढौ