दीननाथ बराल,पोखरा १९, वैशाख, पहिलो पटक खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगिता पोखरामै हुने भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा यही वैशाख २१ र २२ गते पोखरामा सिडिओ कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । जुनियर देखि भेट्रान्स सम्मका ६ वटा विधामा हुने प्रतियोगितामा कर्मचारी, जनप्रतिनिधि र खुल्ला पुरुष तर्फको प्रतियोगिता हुने भएको संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताउनु भयो । निजामती उपसचिव वा सो भन्दा माथिल्लो तहका कर्मचारी (सरकारी…
पुरा पढौ