पोखरा, भाद्र १६, अल्फाबिटा पोखराको आयोजनामा मल्टि सिटी एड्मिशन डे कार्यक्रम आज सम्पन्न भएको छ । बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म पोखराको न्युरोड स्थित सिटी स्क्वायर ब्यङकुइटमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले अष्टे«लिया, क्यानडा, युके, अमेरिका, जर्मनी, न्युजिल्याण्ड, जापान, भारत, थाइल्याण्ड र आयरल्याण्ड का विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर विदेश अध्ययन सम्बन्धी परामर्श लिएका थिए । झण्डै तिन सय जना विद्यार्र्थी र उनीहरूका अभिवावकको उपस्थिती रहेको उक्त कार्यक्रममा एभिला युनिभर्सिटी अमेरिका, फेडिरेशन युनिभर्सिटी अस्ट्रेलिया, युनिभर्सिटी अफ…
पुरा पढौ