समाचार

देश भरका थकाली पोखरामा, थकाली सेवा समितिको १४ औँ महाधिवेशन सुरु

दीननाथ बराल, पोखरा, २५ पुस, पर्यटनको राजधानि पोखरामा देश भरका थकाली समुदायका व्यक्तिहरु भेला हुनु भएको छ । थकाली समुदायको सामाजिक संस्था थकाली सेवा समितिको १४ औँ महाधिवेशनमा सहभागि हुन देशभरका थकालीहरु पोखरामा भेला भएको समितिका प्रतिनिधि योगेन्द्र शेरचन बताउनु भयो । आज (श्ुक्रबार) देखि पोखरामा सुरु भएको उक्त अधिवेशसन पुस २७ गतेसम्म चल्ने भएको उहाँले पोखराक्लिकलाई बताउनु भयो । थकाली समुदायको हकहित संरक्षण गर्नुका साथै कला, संस्कृति र भेषभूषाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको समितिले विभिन्न सामाजि… पुरा पढौ

अन्नपूर्ण केवलकारको सुरक्षालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरीको आपतकालीन रेस्क्यु अभ्यास

दीननाथ बराल,पोखरा, २५ पुस, पोखरामा विगत ५ बर्ष देखि नियमित रुपमा संचालन हुदै आएको नयाँ पर्यटकीय गन्तव्य अन्नपूर्ण केवलकारको यात्रा थप सुरक्षित बनाउन आज (शुक्रबार) आपतकालीन उद्धार (रेस्क्यु) अभ्यास गरिएको छ । पोखरा मालेपाटनमा रहेको सशस्त्र प्रहरी बल, (नेपाल नं. २४ गण हेडक्वाटर) कालिका गण र अन्नपूर्ण केवलकार प्रा.लि.को संयुक्त आयोजनामा शुक्रबार पोखरा १८ स्थित सिमताल क्षेत्रमा आपतकालीन उद्धार (रेस्क्यु) अभ्यास गरिएको हो । पछिल्लो समय केवलकारजस्ता आधुनिक यातायातका साधनको प्रयोग बढ्दै गएको सन्दर्भमा त्यससँग सम्बन्धित आकस्मिक दुर्घटनाको प्रभावकारी व्यवस्थापनका… पुरा पढौ

१४ औं पोखरा महोत्सवलाई संघ संस्थाको साथ

पोखरा , १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाले आ आफ्नो झाँकी तथा र्याली सहभागी गराएर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । उनीहरुले पोखरा महोत्सवको उद्घाटन पूर्व पोखराको रंगशाला गेटदेखि आयोजना गरिने झांकी तथा र्यालीमा स्व स्फुर्त रुपमा सहभागी भई महोत्सवको सोभा बढाउने समेत निर्णय गरेका… पुरा पढौ

नेपालमा हालसम्मकै सर्वाधिक फिचर भएको नयाँ एसयुभी ‘भिक्टोरिस’पोखरामा सार्वजनिक

दीननाथ बराल, पोखरा, २५, पुस, सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्प र गण्डकी प्रदेशका अधिकृत विक्रेता बीबी इन्कर्पोरेटेड ले सुजुकीको अहिलेसम्मकै सबैभन्दा धेरै सुविधा समेटिएको नयाँ मिड–साइज एसयूभी ‘भिक्टोरिस’ पोखरामा सार्वजनिक गरेका छन् । नेपालमा हालसम्मकै सर्वाधिक फिचर भएको नयाँ एसयुभी ‘भिक्टोरिस’ विहिबार एक समारोहका बिच सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । बीबी इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक सुलभ बतास, निर्देशक दया लक्ष्मी बतास तथा बिजनेस हेड राजेश रानाभाटले बिहीबार औपचारिक रूपमा उक्त गाडी सार्वजनिक गर्नुभएको हो । भविष्यमुखी डिजाइन, प्रिमियम आराम… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव लक्षित च्यारिटी डिनरबाट ९ लाख संकलन

पोखरा, पुष २४, कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आगामी फागुन ६देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब घान्द्रुकको संयुक्त आयोजनामा हुने महोत्सवको सन्दर्भको पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको हो । घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा आयोजना गरिएको च्यारिटी डिनर कार्यक्रममा ९ लाख ६ हजार ६सय रुपैयाँ आार्थिक संकलन भएको रोधीं क्लब घान्द्रुकमा उपाध्यक्ष अमृत गुरुङले बताए । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष… पुरा पढौ

पल्सर स्पेशल अवार्डबाट प्राप्त रकम सहारा क्लव र एलजी एशोसिएसनलाई फुटवल खेलको विकासको लागि गुरुङद्धारा हस्तान्तरण

पोखरा, २२ पुस २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ अन्तर्गत स्पेशल अवार्डबाट सम्मानित तेक्वान्दोकर्मी तुलसी कुमार गुरुङले आफूले प्राप्त गरेको पुरस्कार रकम पोखराका दुई क्लबलाई सहयोग स्वरूप हस्तान्तरण गर्नु भएको छ । हङकङलाई कर्मथलो बनाउँदै आउनु भएको तथा नेपालका एकमात्र तेक्वान्दो नवौँ डान प्राप्त खेलाडी गुरुङले अवार्डबाट प्राप्त नगद एक लाख रुपैयाँ बिहीबार पोखरामा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको हो । उहाँले २५औँ आहा रारा पोखरा गोल्ड कप आयोजनाका लागि सहारा क्लबलाई ५० हजार रुपैयाँ तथा राष्ट्रिय फुटबल… पुरा पढौ

एरिका र दिपेन्द्र वर्ष खेलाडी,पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान, लाइफटाइम अचिभमेन्ट अवार्डबाट खड्का तथा स्पेशस अवार्डबाट तुलसी सम्मानित, पिपुल च्वाइसको उपाधि सुनारीलाई

दीननाथ बराल पोखरा, पारा तेक्वान्दोकी पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा ट्रेजब्लेजर अफ दि इयरको अवार्डबाट सम्मानित हुनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले बुधबार पोखरा सभागृहमा साँझ आयोजना गरेको स्पोट्र्स अवार्डको २२ औँ संस्करण कार्यक्रममा पोखरा महानगरपलिकाका मेयर धनराज आचार्यले पलेसालाई अवार्ड प्रदान गर्नुभयो । पेरिस पारा ओलम्पिकमा काश्य पदक जितेर इतिहास बनाएपछि पलेसालाई नेपाली खेलकुदकी पथप्रदर्शकको सम्मान दिइएको हो । पलेसा ओलम्पिक पदक जित्ने नेपालकी पहिलो खेलाडी हुनुहुन्छ । https://www.youtube.com/watch?v=N-nFFbJPLoA गत वर्ष पलेसा एनएसजेएफ… पुरा पढौ

पोखरामा आईसीसी टी–ट्वान्टी विश्वकप ट्रफी टुर प्रर्दशन, फोटो भिडियो खिच्नेको भिड (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २२ पुस, खेलकुदको शहर पोखरामा आज (मंगलबारं) आईसीसी टी–ट्वान्टी विश्वकप ट्रफी टुर प्रर्दशनी गरिएको छ । विश्वकप ट्रफी पोखराका विभिन्न प्रमुख स्थानमा परिक्रमा गरिएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । https://www.youtube.com/watch?v=7G5qGYaAJd8 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखि पोखरा रंगशाला, पोखराको फेवाताल, सराङकोटको मेथ्लाङ डाँडा लगायतको क्षेत्रमा ट्रफी सार्वजनिक गरिएको उहाँले पोखराक्लिकलाई बताउनु भयो । टी–ट्वान्टी विश्वकप ट्रफी टुरमा क्रिकेटप्रेमीले ट्रफीसँग तस्बिर समेत खिच्नु भएको थियो । उक्त ट्रफीलाई भने छुन दिएको थिएन । ट्रफी टुर… पुरा पढौ

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

पोखरा, पुस २२, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्रमको इतिहासमै कार्यत्रम काठमाडौं बाहिर हुन लागेको यो पहिलो पल्ट हो । अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्टस समिटको पनि आयोजना गरिएको छ । मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको त्यस कार्यक्रममा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका… पुरा पढौ

स्पोर्टस समिटमा विश्वकप ट्रफि

नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोर्टस समिटमा ट्वान्टी ट्वान्टी विश्वकपको ट्रफि प्रदर्शन गरिएको छ । भारत र श्रीलंकामा फेब्रवरीमा अबको ट्वान्टी ट्वान्टी विश्वकप आयोजना हुनेछ र त्यसैक्रममा ट्रफि नेपाल आइपुगेको हो । ट्रफि सोमबार पोखरा आइपुगेको हो र त्यसलाई स्पोर्टस समिटमा प्रदर्शन गरिएको हो । त्यस समिटको अवसरमा प्यानल डिसकन गरिएको थियो र विषय रहेको थियो, पोखरामा खेल पयर्टन र अर्थतन्त्र । संचारकर्मी दीपेन्द्र श्रेष्ठले संचालन गरेको त्यस कार्यक्रममा । कार्यत्रममा विशेषज्ञका… पुरा पढौ