साङ्गीतिक व्याण्ड ‘एक्सिस’ एक दशक पछि किङस लाउन्ज पोखरामा
दीननाथ बराल पोखरा २२, असोज साङ्गीतिक व्याण्ड ‘एक्सिस’ले करिब एक दशक पछि पोखरामा पुनः प्रस्तुतीः राख्ने भएको छ । यही असोज २५ गते (विहिबार) लेकसाइड स्थित किङस लाउन्ज पोखरामा एक्सिस व्याण्डको बिषेश प्रस्तुती हुने तयारी गरिएको छ । पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा एक्सिसको प्रस्तुतीःले पोखरेलीहरुलाई भरपूर्ण मनोरन्जन दिलाउने भएको पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकका निर्देशक विकेस कायस्थले बताउनु भयो । उहाँले भन्नुभयो“ हामीलाई विश्वास छ, पोखरा यस्तो शहर हो जहाँ प्राकृतिक, सांस्कृतिक सहित साङ्गीतिक व्याण्डहरुलाई उत्तिकै साथ…
पुरा पढौ



