काठमाडौ, जेठ २८, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री विद्या भट्टराई र शिक्षा सचिव डा। दीपक काफ्ले ,विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनी बीच कार्यसम्पादन करार सम्पन्न भएको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरू बीच कार्य सम्झौतासँगै मन्त्री भट्टराईले मन्त्रालयमा शुक्रबार सचिवद्वय काफ्ले र पुडासैनीसहित मन्त्रालय मातहतका सहसचिवहरू तथा विभागीय प्रमुखहरूसँग पनि कार्यसम्झौता करार गर्नुभएको हो। कार्यसम्झौता करारमा हस्ताक्षर गरेपछि मन्त्री भट्टराईले कार्यसम्पादन लक्ष्य प्राप्तिको प्रतिबद्धता र एकअर्काको पारस्परिक सम्बन्ध, कामको दिशा निर्देश गर्ने आकार निर्देश तथा लक्ष्य,…
पुरा पढौ