जिवनशैली पत्रिका

शनिबार बिहान ७ः०० बजे पोखरामा पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता सुरु हुने, २१ देशका करिब ८ हजार जना दौडने

पोखरा २, फागुन, खेलकुदको शहर पोखरामा शनिबार बिहान ठिक ७ः०० बजे १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता सुरु हुने भएको छ । ४२ किलोमिटरको म्याराथन प्रतियोगितामा २१ देशका ८० विदेशी सहित १ सय ५० जना धावक सहभागि हुने आयोजक नेपाल भूतभुर्व खेलाडी मञ्चले जनाएको छ । उक्त प्रतियोगितामा ८ जना महिला धावक सहित २१ देशका १ सय ५० जना धावकहरु सहभागि हुने भएकात्यसै गरी हाफ म्याराथन महिला तर्फ १० देशका सहित ४० जना जना हाफ म्याराथन पुरुषतर्फ १० विदेशी… पुरा पढौ

पुम्दीकोटमा एक दिन पर्यटकको बसाई अवधि बढाउने उद्धेश्यले पुनः फागुन ७ गते देखि महायज्ञ हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा २, माघ, पोखराको चर्चीत पर्यटकीय एवं धार्मिक स्थल पुम्दीकोट क्षेत्रमा एक दिन पर्यटकको बसाई अवधि बढाउने उद्धेश्यले पुनः यही फागुन ७ गते देखि श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिना हुने भएको छ । यस अघिका दुई वटा महायज्ञबाट समेत पुम्दीकोट क्षेत्रको बृहत विकासको परियोजना अपूर्ण भएकोले त्यसलाई पुरा गरी पोखराको पर्यटनको बसाई अवधि नै लम्बाउने गरी तेश्रो पटक महायज्ञ हुने तयारी गरिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=yCBMXXU4XMQ पुम्दीकोट कोट… पुरा पढौ

लामेआहालको गुरुकुल संस्कृत विद्यालयलाई रानीपौवा महिला समूहको खाद्यान्न सहयोग

पोखरा, सामाजिक कार्यमा क्रियाशिल रानीपौवा महिला समूह (पोखरा ११) ले पोखरा महानगरपालिका ३२ स्थित लामेआहालको राधाकृष्ण गुरुकुल संस्कृति विद्यालयलाई खाद्यान्नका समाग्री सहयोग गरेको छ । महिला समूहकी अध्यक्ष बेबी श्रेष्ठको नेतृत्वमा स्वस्थानी पूर्णिमाको अवसरमा राधाकृष्ण मन्दिर शान्ति आश्रमद्वारा सञ्चालित गुरुकुल संस्कृत विद्यालयमा अध्यनरत बटुक ९विद्यार्थी० संत महन्त तथा तिर्थयात्रीहरुका लागि करिब २२ हजार बराबरको खाद्यान्न समाग्री सहयोग गरेको हो । चामल, दाल, चिनी, नुन, तेल लगायतका उक्त सहयोग समाग्री महिला समूहकी अध्यक्ष बेबी श्रेष्ठ, सचिव लिलादेवी पौडेल, कोषाध्यक्ष झलक अधिकारी,… पुरा पढौ

तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी

पोखरा, २ फागुन, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता फागुन ४ गते देखी शुरु हुने भएको छ । प्रतियोगिताको शुक्रबार खेलतालिका सार्वजनीक भएको छ । फागुन ४ देखी ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १३ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो… पुरा पढौ

‘फागुन ९ गते’ निगाता इन्टरनेशनल ल्याङग्वेजको ‘शैक्षिक मेला’ हुने

पोखरा, निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटले आगामी फागुन ९ गते पोखरामा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटले १२ औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक निशुल्क शैक्षिक मेला आयोजना गर्न लागेको इन्स्टिच्युटकी म्यानेजर स्नेहा राईले जानकारी दिइन् । उनका अनुसार जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा युके लागतयका देशमा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक मेला आयोजना हुनेछ । ‘पोखरामा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको निगाता इन्टरनेशनल ल्याङग्वेजलले विद्यार्थीहरुलाई लक्षित गरी… पुरा पढौ

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित

भरतपुर, फागनु २, कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगतार ३ वर्षसम्म प्रथम भएको छ । महानगरका उप–निर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आव २०८२–८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान –कार्य सम्पादनमा आधारित० अनुदान वृद्धि भएर जानेछ । आयोगले विभिन्न १७ वटा सूचकहरुको आधारमा मूल्याङकन गर्दा महानगरपालिका अगाडि… पुरा पढौ

कास्की क्रिकेट लिगः लेकसाईडमाथि कास्कीको फराकिलो जित

पोखरा, फागुन २, माछापुच्छ«े क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको छ । कास्की क्रिकेट लिग अन्तर्गत शुक्रबार पोखरा क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेको अरण्यज्योतिले प्रदीप पौडेलको ४४ रनको योगदानमा १२७ रन बनायो । ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आशिष पौडेलले २६ रन बनाउन १८ बल खेले । उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै प्रवीण पौडेलले भने २१ रनको योगदान दिए । अभिषेक थापा र प्रमोद बास्तोलाले समान… पुरा पढौ

अल्फा स्कुलमा अन्तराष्ट्रिय शान्ति टर्च

पोखरा पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ्ग स्कुलमा अन्र्तराष्ट्रिय शान्ति प्रर्वतनात्मक कार्यक्रम सम्पन्न भएको छ । चिन्मोई फाउण्डेसनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष सो विद्यालयमा गरिएको हो । शान्तिको प्रतिक टर्च भ्रमण गराईएको कार्यक्रममा शाान्तिका लागि दौंड मार्फत अन्र्तराष्ट्रिय समुदायमा शाान्ति र भातृत्वको कामना सहित सम्पुर्ण विश्व नै एउटा सिंगो परिवार भएको सन्देश दिन खोजिएको श्री चिन्मोइ वन नेस होम पिस रनका राष्ट्रिय संयोजक श्वेता प्रधानले जानकारी दिनुभयो ।अमेरिका, अष्ट्रेलिया, उज्वेकिस्तान, जापान सहित १० वटा राष्ट्रका १५… पुरा पढौ

१२ लाख नगद पुरस्कार सहितको आहा ! रारा पोखरा गोल्ड कपको उपाधि कसले चुम्ला त ? उज्विकिस्तानको ब्ल्याक बुल्स र नेपाल पुलिस क्लव ! (प्रशिक्षकको भनाई भिडियोमा)

दीननाथ बराल,पोखरा २, फागुन. १२ लाख नगद पुरस्कार सहितको यस बर्षको आहा ! रारा पोखरा गोल्ड कपको उपाधि कसले चुम्ला त भन्ने धेरैको खुल्दुली भएको छ । छैटौं देखि सातौ हुदै आठौं उपाधि माथि कब्जा जमाउदै ह्याट्रिक पूरा गरी, क्याराभान सहित ६ पटकको विजेता नेपाल पुसिल अब सातौं उपाधि रक्षाको खोजि गर्दै गर्दा पाहुना टोली आहा रारा पोखरा गोल्ड कपमा पहिलो पटक सहभागि भएको उज्विकिस्तानको बी डिभिजनको टिम संलग्न ब्ल्याक बुल्स नेपालको पोखरामा नयाँ इतिहार कोर्न चाहन्छ । पोखराको प्रतिष्ठित… पुरा पढौ

द क्लिफमा ‘ट्यान्डम बन्जी’ र ‘मेगाट्रोल’ सुरु, फेब्रुअरी भरी छुटैछुट

काठमाडौँ पर्यटकहरुका लागि समय समयमा नयाँ एड्भेन्चर पस्किरहेको द क्लिफले भ्यालेन्टाइन्स डेको अवसरमा ट्यान्डम (दुईजनासँगै खेल्न मिल्ने) बन्जी र  विश्वकै लामो तथा अग्लो मेगाट्रोल  सञ्चालनमा ल्याएको छ । साथै प्रेमिल महीना फेब्रुअरी भरी एड्भेन्चर तर्फ ट्याण्डम स्विङ, स्काइ साइकल, स्काइ क्याफे र रिसोर्ट तर्फ कटेज रुममा २० प्रतिशत छुट उपलब्ध भएको जनाइएको छ । स्वीङ गर्दा जोडीलेसँगै खेल्ने सुविधा पहिले नै भए पनि बन्जीमा भने नयाँ सुरुवात गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । "अब पर्यटकहरुले आफूले चाहेको व्यक्तिसँग… पुरा पढौ