दीननाथ बराल,पोखरा, २१ असार, पोखरामा शनिबार सम्पन्न ५ किलोमिटर सञ्चारकर्मी सडक दौडमा दिलिप थारु र महिला तर्फ सरिता गुरुङ प्रथम भएका छन् ।समाधान दैनिकका थारुले २१ मिनेट ०७ सेकेण्डमा दौड पुरा गर्दा प्रमुख मिडियाकी सरिता गुरुङले ३० मिनेट ४३.०६ सेकेण्डमा फिनिश लाइन पार गरिन्। त्यसैगरी, गोल नेपालका अर्जुन हिताङले २२ मिनेट १३ सेकेण्डमा दौड पुरा गर्दै पुरुषतर्फ दोस्रो स्थान पाए भने समाधान दैनिककै भिमपाणी बराल तेस्रो भए। पब्लिक फोरके टिभिका रिखीराम जिशी चौथो र मयुर टाइम्सका प्रविन मगर पाँचौं स्थानमा…
पुरा पढौ