अटो/बजार

पोखरामा छुटै छुटमा कृषि यान्त्रीकरण प्रदर्शनी तथा बिक्रि सुरु

पोखरामा आज (शुक्रबार) देखि छुटै छुटमा प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी ताथ बिक्रि सुरू भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २२ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा नेपाल सहित भारत, चाइना, जापान, डेनमार्ग, थाइल्याण्ड सहित १० बढी मुलुकबाट कृषि औजार, उपकरण तथा प्रबिधिहरू प्रदर्शनी एवं बिक्रि सुरू भएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो । कृषि यान्त्रीकरणको प्रबद्र्धन र सचेतना गराउने उद्धेश्यले आयोजना भएको उक्त प्रदर्शनीमा न्यूनतम १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट भएको उहाँले दाबी… पुरा पढौ

This will close in 20 seconds