जनजनमा माओवादी अभियान अब पनि निरन्तर हुनुपर्छ: तिवारी

गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्षमा ‘विजय शाही’ सर्वसम्मत निर्वाचित
पोखरा १६, पुष गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्ष विजय शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।पोखरामा सोमबार सम्पन्न संघको प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष शाहीसहित सम्पूर्ण कार्यसमित सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा मनिषा गुभाजु, सचिवमा सन्दिप बराल, कोषाध्यक्षमा प्रदिप छिन्दाल सर्वसम्मत निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यमा शिब शर्मा, महेश प्रसाद पौडेल, रुद्र बहादुर खड्का ९रविन्द्र० विरेन्द्र तिवारी, कृष्ण बहादुर रानाभाट, निशान कार्की र दिपेश गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशन लगतै सम्पन्न कार्यसमितिको बैठकले…
पुरा पढौ
पोखरा सडक महोत्सवमा ५ लाख पर्यटक भित्रिएको रेवानको दाबी ,आतिसबाजी पर्यटकको आकषर्ण बन्यो

लेखनाथ महोत्सवमा कवि लेखनाथको सम्झना

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन

लेखनाथ साहित्य पुरस्कार किञ्जललाई पत्रकारिता पुरस्कार दीपकलाई

पर्यटन बोर्डद्धारा पोखरा पर्यटन परिषद र माउण्ट कैलाश रिसोर्टलाई सम्मान

पोखराको सडक महोत्सवमा आज आतिसबाजी हुने

यसपाली पनि पोखरा महानगरलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
पोखरा १४, पुष पोखरा महानगरपालिकाले यसपालीको १४ औं संस्करणको कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । पोखरा रंगशालामा शुक्रबार देखि सुरु भएको उक्त प्रतियोगितामा २८ स्वर्ण, १५ रजत र २ काश्य पदक सहित पोखराले उपाधि रक्षा गरेको हो । कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका १ स्वर्ण, ६ रजत र १० काश्य पदकका साथ दोश्रो हुँदा, रुपा गाउँपालिका १ स्वर्ण ४ रजत र ८ काश्यका साथ तेश्रो भएको छ । प्रतियोगिता अन्र्तगत…
पुरा पढौ
दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स र रशिलालाई
पोखरा, पौष १४ दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रशिलाले महर्जनले हात पारे । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना, पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स ओपन सिंगल्सतर्फ प्रिन्स र उमेन्स सिंगल्सतर्फ रशिलाले उपाधि जितेका हुन् । उपाधि संगै उनीहरुले समान नगद रु ५०–५० हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारे । मेन्स सिंगल्सतर्फको भिडन्तमा नेपाल नं २ ¥याकिङ एपिएफका प्रिन्सले त्रिभुवन आर्मी क्लवका नेपाल…
पुरा पढौ