महानगरले कृषि यान्त्रिकरण अभियान अन्र्तगत मिनीटिलर वितरण

-


     पोखरा क्लिक     
     जेठ २ गते २०८१ मा प्रकाशित



पोखरा महानगरपालिकाले कृषि यान्त्रिकरण अभियान अन्तर्गत ५० प्रतिशतको लागत साझेदारीमा पोखरा २८ मा २० वटा मिनिटिलर बितरण गरेको छ । यस्तै एक वडा एक पकेट कार्यक्रम अन्तर्गत मौरी विस्तारका लागि १०० वटा घार तथा २ वटा मह मदानी ५० प्रतिशत लागतमा बितरणमा गरेको छ ।